इन्टरपोलमा रिपोर्ट परेका सिलवालको वालुवाटार इन्ट्री

कार्यसम्पादन मूल्याकंन किर्ते सम्बन्धी मुद्धामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा...पुरा पढ्नुहोस्

नेकपाको बन्दले जनजीवन प्रभावित

नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दले जनजिवन प्रभावित भएको । आफ्नो पार्टीका नेताहरु गिरफ्तार गरेको भन्दै नेकपाले आज बन्दको घोषणा गरेको हो। नेताहरु...पुरा पढ्नुहोस्

माओवाद मिल्काउदै एमालेमा मिलाए प्रचण्डले

नेकपा एमाले र माओवादी केन्द्रका बिचमा ७ सहमति भएको छ् । एकता संयोजन समितिको बैठकमा उक्त बुधाहरुमा सहमति भएको हो । पछिल्लो...पुरा पढ्नुहोस्

नेकपा द्धारा मुलुकभर मसाल जुलुस !

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ८ गतेको नेपाल बन्दलाइ सफल बनाउन अपिल गर्दै आज बेलुकी राजधानी लागायत देशै भरी मसाल जुलुस...पुरा पढ्नुहोस्

व्यापक दमन र धरपकडका बीच युवाहरुको सम्मेलन सम्पन्न,

प्रहरीको दमन तथा हस्तक्षेपका बाबजुत नेपाल कम्युनिष्ट पार्टीको युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन बाबुराम राईको अध्यक्षतमा ४५ सदस्यीय नयाँ...पुरा पढ्नुहोस्

नेकपा कास्की सेक्रेटरी रुपेशको आह्वान भोलीको बन्दलाई सहयोग र समर्थन गर्नुस

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी कास्कीले केन्द्रिय कार्यक्रम अनुसार आफ्ना नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा भोलि आयोजना गरिएको देशव्यापी नेपाल बन्द...पुरा पढ्नुहोस्

सवारी दुर्घटनामा परी दुई वडाध्यक्षको मृत्यु

चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको आज उपचारका क्रममा मृत्यु भएको छ...पुरा पढ्नुहोस्

छुर्पीको मूल्यमा गिरावट आएपछि इलामका व्यापारी तथा किसान मारमा

इलाम, फागुन ७ । छुर्पीको मूल्यमा गिरावट आएपछि इलामका व्यापारी तथा किसान मारमा परेका छन् । जापान, अमेरिकालगायतका मुलुकमा निकासी हुने गरेको...पुरा पढ्नुहोस्

विदेश भ्रमणमा पाकिस्तानी आकाश प्रयोग गरेबापत मोदीले झण्डै तीन लाख तिरे

नयाँ दिल्ली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणका क्रममा पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख रुपैयाँ तिर्नुपर्ने भएको छ । पाकिस्तानले...पुरा पढ्नुहोस्

आफ्नो बिहेको निम्तो कार्ड बाँड्न हिँडेका व्यक्ति,जो कहिलै फर्किएन

बारा । आफ्नो बिहेको निम्तो कार्ड वितरण गर्न घरबाट निस्किएका एक व्यक्ति बाराको गण्डक नहरमा मृत फेला परेका छन् । घाँटी...पुरा पढ्नुहोस्