आजदेखि अनिश्चितकालीन नगरकोट बन्द,पर्यटक बीचबाटै फर्किए

नगरकोट- घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन्। व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण...पुरा पढ्नुहोस्

राजनीतिक दललाई अनुदान दिने कानुन बन्दै

निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ । अनौपचारिक छलफल थालिसकेको आयोगले यो विषयलाई...पुरा पढ्नुहोस्

नेप्से सात अङ्कले वृद्धि

धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक...पुरा पढ्नुहोस्

चट्याङ लाग्दा ६० भेडा मरे, १० लाखको क्षति

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ खयरमा चट्याङ लागेर भेडा मर्दा १० लाख मूल्य बराबरको क्षति भएको छ। शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर...पुरा पढ्नुहोस्

फर्निचर उद्योगमा आगलागी हुँदा करिब रु ६५ लाखको क्षति

दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करिब रु ६५ लाखको क्षति भएको छ । उद्योग सञ्चालक रविलाल...पुरा पढ्नुहोस्

श्रमिककाे तलव बैङ्कमार्फत भुक्तानी गर्न श्रम मन्त्रालयकाे निर्देशन

सरकारले श्रम कानुनबमोजिम श्रमिकहरुको मासिक तलब सुविधा बैङ्कमार्फत भुक्तानी गर्न मुलुकभरका सबै उद्योग र प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ । श्रम, रोजगार तथा...पुरा पढ्नुहोस्

तनहुँमा बाख्रापालनबाट मनग्य आम्दानी,कृषकले रु तीन करोड ४४ लाखको खसीबोका बिक्री

पोखरा- तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष रु आठ लाख मूल्य बराबरका खसीबोका...पुरा पढ्नुहोस्

भुलभुले दूधकुण्ड पर्यटकीय गन्तब्य बन्दै

पोखरा –  बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा । मुहानबाट पानी ओरालो बगिरहँदा माछा...पुरा पढ्नुहोस्

तनहुँको म्याग्दे कृषकलाई आलुको बीउमा पचास प्रतिशत अनुदान दिने

तनहुँको म्याग्दे गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन गाउँपालिकाले कृषकलाई आलुको बीउमा पचास प्रतिशत अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आलुमा...पुरा पढ्नुहोस्

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

काठमाडौं– धितोपत्र बजारमा आज नेप्से परिसूचक झण्डै १० अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक...पुरा पढ्नुहोस्