पाकिस्तानले भारत माथि भिषण हमला, इमरानले पुरै शक्ति लगाए, भारतको अवस्था समेत यस्तो हुने

भारतले जम्मू कश्मीरले पाएको विशेष राज्यको मान्यता खारेज गर्ने निर्णयपछि पाकिस्तानीले पनि कडा कदम चाल्ने संकेत देखाएको छ । तनाव बढ्दै...पुरा पढ्नुहोस्

के हो ‘कलष्टर वम’ भारतले पाकिस्तानमा खसाल्यो

पाकिस्तानले भारतमाथि नियन्त्रण रेखामाथि गोलीबारी गरेको आरोप लगाएको छ जसमा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते छन् ।...पुरा पढ्नुहोस्

ट्रम्पले जब पत्रकार सम्मेलनमै पुटिनसँग भने– हाम्रो चुनावमा हस्तक्षेप नगर्नु

एजेन्सी । जापानको ओसाकामा जी २० को शिखर सम्मेलन भइरहेको छ । सम्मेलन दौरान शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका...पुरा पढ्नुहोस्

देखिए जतिसँग एकमेसै लड्ने भनेको क्रान्ति होइन : विप्लव (विस्फोट पछिको अन्तरवार्ता)

कम्युनिस्ट नाउँकै सरकार छ । सत्तासीन नेकपाको लोकप्रियता घट्दो छ । तपाईंले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले चाहिँ कसरी जनतालाई आकर्षित...पुरा पढ्नुहोस्

योगी आदित्यनाथमाथि ‘आपत्तिजनक’ ट्वीट, पत्रकार पक्राउ

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनागमाथि सोसल मिडियामा ‘आपत्तिजनक टिप्पणी’ गरेको मामलामा उत्तर प्रदेश पुलिसले एक पत्रकारलाई पक्राउ गरेको छ । पक्राउ...पुरा पढ्नुहोस्

राहुल गान्धीलाई पछार्ने स्मृति इरानी बनिन् मन्त्री

नजिकको मुलुक भारतमा नया नया मन्त्रीमण्डल बनेको छ । भारतीय कँग्रेसका अध्यक्ष राहुल गान्धीलाई लोकसभा चुनावमा पराजित गर्ने भाजपाकी नेतृ स्मृति...पुरा पढ्नुहोस्

मोदीका विशेष दूत एस जयशंकरले लिए मन्त्रीको सपथ

नेपालमा नयाँ संविधान जारी गर्ने बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर नेपाल आएका पूर्वविदेश सचिव एस जयशंकरले मन्त्री पदको...पुरा पढ्नुहोस्

सिंह लिएर सधैं मर्निङवाक निस्किन्छ जुल्केफ

कुकुर बिरालोलाई घरमा राख्नु साधारण कुरा हो तर पाकिस्तानको मुल्तानमा बस्ने जुल्केफ (३३) ले सिंहलाई घरमा पालेर राखेका छन् । उनी...पुरा पढ्नुहोस्

इन्काउन्टरको हल्ला छ, यदि त्यसो हो भने ,सेना पुलिस होइन दलालहरु निसानामा पर्छन् : विप्लव (भिडियो सहित)

सरकार द्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध, सरकारको प्रतिबन्धविरुद्धको प्रतिरोध, वार्ता र पार्टीका आगामी...पुरा पढ्नुहोस्

विप्लवको अन्तर्वार्ता : ठग, तस्कर र भ्रष्टहरूलाई ठोकेर जनताको सम्पत्ति जनतालाई नै दिनुपर्छ

नेत्रविक्रम चन्द (विप्लव) नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन्। सरकारले गत फागुन २८ गते उनको पार्टीलाई प्रतिबन्ध मात्रै लगाएको छैन, उनको पार्टीलाई...पुरा पढ्नुहोस्