मृत्यु भएका व्यक्तिको पासपोर्टमा १५ वर्ष अमेरिका !

मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भएका छन् । तर, सक्कली पासपोर्ट प्रयोग गर्ने क्रममा...पुरा पढ्नुहोस्

दमौली भएको ग्याङफाइटमा दुई घाइते, १९ युवा पक्राउ

सदरमुकाम दमौली बजार नजिकै व्यास–५ पाटनमा शनिवार साँझ ग्याङफाइटमा संलग्न १९ जना युवालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ...पुरा पढ्नुहोस्

पोखराको केन्द्रमा शंकास्पद वस्तु

पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जमिनमा...पुरा पढ्नुहोस्

युवतीलाई बन्धक बनाएर बलात्कारपछि हत्या !

दैलेखका डीएसपी सरोज पौडेलले युवतीलाई बलात्कार गरी  विष खुवाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। उनले भने, ‘युवतीलाई बन्धक बनाएको पुष्टी...पुरा पढ्नुहोस्

नेतृत्वले जनयुद्ध प्रती गद्दारी गर्यो : ओम पुन

अाज भदौ २३ गते गाेर्खाकाे सदरमुकाम नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युराेकाे पहल र जिल्ला पार्टीको अायाेजनामा कमरेड सुरेश वाग्ले(बासु) र भिमसेन...पुरा पढ्नुहोस्

लोकसेवाको बिज्ञापन नरोकिने

काठमाडौं । कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगले लिने विज्ञापन नरोकिने भएको छ । यसअघि संघीयतामा कर्मचारी व्यवस्थापन नभएसम्म पदपूर्ति रोक्ने...पुरा पढ्नुहोस्

अनुगमनमा निस्किदा ढुङ्गा लागेर घाइते

गुल्मीमा सडक निरीक्षणमा निस्केका मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा घाइते भएका छन् । वामी–टक्सार–अर्लाङकोट हुँदै काँडेवास हटिया जोड्ने निर्माणाधीन मोटरवाटोको अनुगमन...पुरा पढ्नुहोस्

भारतीय माथी नेपालीले गोलि प्रहार

२३ भदौ, काठमाडौं । बिहीवार कञ्चनपुरको भुजेलामा  राति गोली चलेको छ । गोली चल्दा दुईजना भारतीय  घाइते भएका छन् । भारतको वनवासास्थित...पुरा पढ्नुहोस्

‘प्रेमको लडाई’मा दर्जन घाइते

२२ भदौ, भैरहवा । ‘प्रेमीका’लाई गाली गरेको भन्दै प्रेमी र प्रेमिका पक्षबीच झडप हुँदा रुपन्देहीमा एघार जना घाइते भएको छन् । घाइतेहरुको...पुरा पढ्नुहोस्