सरकार र सिके रावत बिचकाे ११ बुदे सम्झाैता मुलुककाे मृत्यु पत्र हाे : नेता रावल
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावशाली नेता एव पुर्वउपप्रधान तथा गृहमन्त्री भिम रावलले आज भएको सरकार र राजद्राेहकाे मुद्दा मा जेल खेपि हिजाे मात्रै रिहाइ भएका स्वतन्त्र मधेसकाे माग गरिरहेका डाक्टर सिके रावत बिच भएकाे राजनीतिक सहमति लाई सम्झौता पत्र नभइ मुलुकको मृत्यु पत्र भनेको छन्।
उनले शुक्रबार साँझ जनता टेलिभिजनकाे एउटा बहसमा बाेल्दै सहमति का बुदाहरु आपत्तिजनक रहेका र याे सहमती बारे देशभक्त नेपालीहरुलाई प्रष्ट पार्न सरकारसग माग गरेेका छन्।
सिके राउतले सहमति हुनुपुर्व ७ मिनेट अगाडि मात्रै टुइट गर्दै स्वतन्त्र मदेसकाे लागि जनमतसंग्रह हुने सहमति सरकारले गरेकाे स्मरण गराउदै …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed