प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जानेछ : विप्लव
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आजका लागि आह्वान गरेको आमहडतालसहितको नेपाल बन्द प्रतिरोधसहित पूर्ण रुपले सफल भएको बताएका छन् । बिहीबार साँझ विज्ञप्ति प्रकाशित गर्दै महासचिव विप्लवले भनेका छन्– ‘दलाल संसदीय व्यवस्थाले प्रतिबन्धका नाममा अर्को अवरोध ल्याउन खोजेको छ । हामीलाई विश्वास छ, यो प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जानेछ ।’
महासचिव विप्लवले सरकारले आफ्नो नरसंहारकारी दमनलाई वैधानिकता दिनका लागि यही फागुन २८ गतेदेखि पार्टीका गतिविधिमा प्रतिबन्ध घोषणा गरेको अवस्थामा जनता र देशको मुक्तिका लागि र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले अभियानात्मक आन्दोलन गरिराखेको पार्टीले सरकारले …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed