विप्लव बिरुद्ध बल प्रयाेग घातक, याे राजनीतिक समस्या हाे : नेपाली सेना
नेपाली सेनाले विप्लव बिरुद्ध फाैजी नभइ राजनीतिक सामाधान खाेज्न सरकारलाई सुझाव दिएकाे छ।सेनाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि लागेको प्रतिबन्ध र उसका गतिविधि नियन्त्रणमा बल प्रयोग घातक हुन सक्ने जनाएकोे छ।
नेकपामाथि प्रतिबन्ध लगाउनुअघि नै सेनाले विप्लवका असन्तुष्टिमाथि राजनीतिक तबरबाट समाधान खोज्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको हो। असन्तुष्ट भनेर दमन गरेर नियन्त्रणमा लिनेभन्दा अर्को बाटो नै उपयुक्त हुन्छ भन्ने सुझाव सरकारलाई दिएको स्रोतको दाबी छ। सिके राउतको विखण्डनकारी अजेन्डासमेत राजनीतिक रुपबाटै व्यवस्थापन भएको भन्दै नेपाली सेनाले विप्लव लाई पनि सोही अनुसारको व्यवहार गर्नु उपयुक्त हुने जनाएको …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed