दलालहरुलाइ छोडिदैन , सेना प्रहरीलाइ आक्रमण गर्ने योजना छैन : सुदर्शन

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा का स्थायी सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शन गिरफ्तार भएका आफ्नाा नेता कार्यकर्ता रिहा नभए जनप्रतिराेध गर्ने चेतावनी दिएका छन्।
नेपाल कम्युनिस्ट पार्टीले आफ्नो आन्दोलनको निशाना दलाल पुँजीवाद भएको भन्दै अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने योजना नभएको स्पष्ट पारेको छ । सो पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले चैत ७ गते बिहीबार प्रेसविज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको निशाना दलाल पुँजीवादी, कालोबजारी, भ्रष्टाचारी र बलात्कारीहरू रहेको तर सेना, प्रहरी वा कुनै पनि सुरक्षा …