गायक राजेश पायल राईको घरमा आगलागी,फेसबुकमा लेखे यस्तो भाबुक स्टाटस

पोखरा-बानेश्वरस्थित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ ।उनको घरमा सोमबार साँझ उनको घर आगलागी भएको हो । आगलागीबाट के...पुरा पढ्नुहोस्

यात्रुबाहक बसमा एक्कासि आगलागी कसरी कसले लगायो ?

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट र दाउन्नेकोबिच जंगल क्षेत्रमा यात्रुबाहक बसमा आगलागी भएको छ। महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ६...पुरा पढ्नुहोस्

पोखरा न्युरोड एस मिनी मार्केटमा आगलागी,२३ सटर ७ करोड मुल्य बराबरको क्षती

पोखरा- पोखराको न्युरोड स्थित एस मिनी मार्केटमा मंगलबार आगलागी हुँदा मिनी मार्केटका २३ वटा सटरका सामानहरु जलेर नष्ट भएका छन्। दिउँसो एकाएक...पुरा पढ्नुहोस्

पोखरा न्यूरोडमा भाटभाटिनी नजिकै भीषण आगलागी हेर्नुस भिडियो

पोखरा- मंगलबार दिउसो पोखरा न्यूरोडमा भीषण आगलागी भएको छ । न्यूरोडको सिटिजन्स बैंकको आडमा रहेको भाटभटेनी संगैको १ मिनि मार्केटमा लागलागी...पुरा पढ्नुहोस्

तनहुँ शुक्लागण्डकी खुर्सानीबारीमा भैँसी फार्ममा आगलागी हुँदा १३ भैँसी १५ खरायो मरे

तनहुँ- जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा गएराति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु...पुरा पढ्नुहोस्

अष्ट्रेलियाको न्यू साउथ आगलागी हुँदा तीन जना बालबालिकाको डढेर मृत्यु

सिड्नी-अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित एक घरमा आगलागी हुँदा तीन जना बालबालिकाको डढेर मृत्यु भएको छ । बुधबार ३ः३० बजे सो घटना...पुरा पढ्नुहोस्

अमेरिकाको विस्कन्सिनको एक घरमा आगलागी ६ जनाको मृत्यु

वाशिङटन – उत्तर मध्य अमेरिकाको विस्कन्सिनको एक घरमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० महिनादेखि ७ वर्षसम्मका...पुरा पढ्नुहोस्

मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाउदा श्रीमतिको जलेर मृत्यु

पोखरा – दार्चुला नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाउदा श्रीमतिको जलेर मृत्यु भएको छ...पुरा पढ्नुहोस्

इलाम पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी,नियन्त्रणमा लिने प्रयास

इलाम– इलाम नगरपालिका–४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ । मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि...पुरा पढ्नुहोस्

पाँचथर फिदिममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी… थप जानकारी आउन बाकीँ

फिदिम – पाँचथर सदरमुकाम फिदिम बजारमा भीषण आगलागी भएको छ। फिदिम नगरपालिका- १ स्थित मेन लाइनको एक होटलबाट आगलागी सुरु भएको...पुरा पढ्नुहोस्