पाल्पामा ट्युबवेल गाड्ने क्रममा जमीनबाट यसरी निस्कियो ग्यास

पाल्पा – माथागढी गाउँपालिकामा सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनबाट प्राकृतिक ग्यास निस्केको छ । गाउँपालिकाकाे वडा २ रुप्सेस्थित ताराबहादुर...पुरा पढ्नुहोस्