राष्ट्रपति सीको नेपाल भ्रमणको तालिका सार्वजनिक

छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको आसन्न नेपालको राजकीय भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणामा...पुरा पढ्नुहोस्

सेनाको आलोचना गरेकी अधिकारकर्मी भागेर अमेरिका पुगिन्

सेनाविरुद्ध बोलेपछि महिनौँदेखि लुकेर बस्दै आएकी एक पाकिस्तानी मानव अधिकारकर्मीले देश छोडेकी छन्। देशव्यापी आफ्नो खोजी र आफूविरुद्धको यात्रा प्रतिबन्धलाई छल्दै...पुरा पढ्नुहोस्

यस कारण केरुङदेखि काठमाडौँसम्मको रेलमार्ग चीनको प्राथमिकतामा नपर्ने

बहुचर्चामा रहेकाे केरुङ काठमाडौ रेल अब चिनकाे प्राथमिकता नपर्ने भएको छ। छिमेकी चीनले तीन साताअघि सिगात्से–केरुङ रेलमार्गको निर्माण कार्य सुरु गरेको...पुरा पढ्नुहोस्

चिनले आफ्ना नागरिकलाई भन्याे कुरा ‘नबुझि बिहे नगर्नु’

नागरिकताबारे बहस पेचिलाे भएपछि चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित गरी १२ बुँदे ट्राभल...पुरा पढ्नुहोस्

चिनियाँ र भारतीय सेनाबीच झडप, दर्जनौं सेना घाइते

भारत र चीनको सीमा क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार चीन र भारतको...पुरा पढ्नुहोस्