तनहुँमा ५ सय ४५ मिटर दूरीको पर्यटकीय पदमार्ग निर्माण

पोखरा – तनहुँमा ३ वटा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक...पुरा पढ्नुहोस्

तनहुँ कमलाबारीमा भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते,घाइतेलाई पोखरा ल्याइदै

पोखरा – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको...पुरा पढ्नुहोस्

दमौली अस्पतालको न्यूनतम सेवा सुधारका लागि रु २ करोड आवश्यक

दमौली- सदरमुकाम दमौलीस्थित एक मात्र सरकारी अस्पताल दमौली अस्पतालको न्यूनतम सेवा सुधारका लागि करीब रु २ करोडभन्दा बढी बजेट आवश्यक पर्ने...पुरा पढ्नुहोस्

पशु सेवा विज्ञ केन्द्र तनहुँले मोडल फार्म स्थापनाका लागि अनुदान दिने

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले मोडल फार्म स्थापनाका लागि अनुदान दिने भएको छ । केन्द्रले तनहुँ र नवलपुरमा...पुरा पढ्नुहोस्

तनहुँमा सञ्चालित आठवटै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण

पोखरा- तनहुँमा सञ्चालित आठवटै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । जोखिमपूर्ण यात्राको रुपमा लिइने तुइन विस्थापित गरी त्यस...पुरा पढ्नुहोस्

तनहुँ रिसिङ भिरकोटका ३ सय ५० घरधुरीमा बत्ती बल्दै

पोखरा –  तनहुँको ग्रामीण क्षेत्रको रुपमा परिचित रिसिङ गाउँपालिका–४ भिरकोटमा विद्युतीकरणका लागि काम शुरु भएको छ । टुकीको भरमा बस्न बाध्य स्थानीयवासीको...पुरा पढ्नुहोस्

तनहुँ भीष्म नेवार समाजले लोप हुँदै गएको लाखेनाच संरक्षणका लागि पहल थाले

पोखरा -लोप हुँदै गएको लाखेनाच संरक्षणका लागि तनहुँको भीमाद नगरपालिका–६ स्थित भीष्म नेवार समाजले पहल थालेको छ । नेवार समुदायको मौलिक सांस्कृतिक...पुरा पढ्नुहोस्

तनहुँमा नौ जनामा डेङ्गुको सङ्क्रमण

पोखरा-  तनहुँमा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि...पुरा पढ्नुहोस्

तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्ड मर्मत शुरु

पोखरा- स्थानीयवासीको दबाबपछि पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्ड मर्मत शुरु भएको छ । उक्त खण्डअन्तर्गत ठाउँ–ठाउँमा सडक भत्किँदा धुलो र हिलोबाट सास्ती...पुरा पढ्नुहोस्

तनहुँ भानुभक्त क्याम्पसका विद्यार्थीले मासिक शुल्क घटाउन माग

तनहुँ – तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । क्याम्पसले...पुरा पढ्नुहोस्