देउवाको गृहजिल्लामा प्रधानमन्त्री ‘ओली’ र ‘प्रचण्ड’को पुत्ला दहन

डडेल्धुरा – डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लम आइतबार नेपाली कांग्रेस डडेल्धुराले...पुरा पढ्नुहोस्

डेंगु नियन्त्रण गर्न संकटकालकाे घाेषणा गर : नेपाली कांग्रेस

नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली काँग्रेसका...पुरा पढ्नुहोस्

कसले माग्यो विश्वप्रकाश र गगनको राजिनामा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा र युवा नेता तथा सांसद गगनकुमार थापाको राजिनामा माग गरिएको छ ।...पुरा पढ्नुहोस्

किन चर्किदैछ कांग्रेसमा हिन्दु राज्यकाे बहस ? ७ सय महासमिति सदस्य हस्ताक्षर बुझाए

प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका...पुरा पढ्नुहोस्

नेपाली कांग्रेसका सवै भातृ संगठनकाे म्याद छ महिनाका लागि

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भ्रातृ संगठनहरुको म्याद ६ महिना थप गरेको छ । यो अवधिमा वर्तमान कार्यसमिति अधिवेशन तयारी समितिका रुपमा...पुरा पढ्नुहोस्

सिंंहदरबार र बालुवाटारमा निर्मला पन्तका हत्यारा खुलेआम

सिन्धुली- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा।डिला संग्रौलले निर्मला पन्तका हत्यारा सिंंहदरबार र बालुवाटारमा खुलेआम हिंडिरहेको बताएकी छान । नेपाल प्रेस युनियन...पुरा पढ्नुहोस्

यी काँग्रेस नेताहरु सहित सुजाता निवासमा भारतीय राजदूत सहितको डिनर

पोखरा- पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सक्रियता बढाएकी छिन् । उनले देश विदेशका प्रभावशाली व्यक्तिहरुसँग भेटघाट तिव्र पारेकी छिन् । यसै...पुरा पढ्नुहोस्

सभापति देउवा विरुद्द महामन्त्री शशांकको खुल्ला चुनौती, पुनः नेतृत्वमा आउन नदिन आव्हान

पार्टी सभापतिमा शेर बहादुर देउवालाई पुनः दोहरिन नदिने पक्षमा आफू रहेको एक कार्यक्रम बीच नेपाली कांग्रेसका महामन्त्री डा।शशांक कोइरालाले बताएका छन्...पुरा पढ्नुहोस्

जनताले युद्ध गर्ने बेला आएको छ : नेता रामचन्द्र पौडेल

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले दुईतिहाइको दम्भमा अदालत र अख्तियारलाई निरीह बनाएर भ्रष्टाचार गरेको आरोप लगाएका...पुरा पढ्नुहोस्

काँग्रेसको राष्ट्रिय जागरण अभियान: नेकपा ललितपुरका नेता नेपाली काँग्रेसमा प्रवेश

ललितपुर– नेकपा ललितपुरका नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।  काँग्रेसको राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गत शुक्रबार भएको सभामा जिल्ला नेता...पुरा पढ्नुहोस्