नेकपाका प्रमुख सचेतक ढकालकाे घरमा शक्तिशाली बम बिस्पाेट

सत्तारूढ दल  नेकपाका पाँच नम्वर प्रदेशसभा प्रमुख सचेतक भुमीश्वर ढकालको घरमा मध्यरातमा बम प्रहर भएको छ । रुपन्देहीको सैनामैना–७ मा रहेको ढकालको...पुरा पढ्नुहोस्

धनगढी बिस्पाेटका घाइते सिंहकाे उपचारका क्रममा मृत्यु

धनगढी  बम बिस्पाेट  मा परि  गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा ज्यान गएको छ । धनगढीको शहीद गेट नजिकै रहेको...पुरा पढ्नुहोस्

धनगढीमा बिस्पाेट ५ जना गंभिर घाइते अवस्था तनावग्रस्त

काठमाडौ । कैलाली सदरमुकाम धनगढी काे एउटा हाेटेलमा बिस्पाेट हुदा ५ जना घाइते भएका छन् । धनगढी काे सहिद गेट  नजिकै...पुरा पढ्नुहोस्