जथाभावी भाडा लिने,मिटर बिना चलाउने ४८ ट्याक्सी र चालक कास्की प्रहरीको नियन्त्रणमा

पोखरा – पोखरा महानगरपालिकाभित्र विभिन्न स्थानमा मिटरमा नगई आफू खुशी जथाभावी भाडा लिने ४७ वटा र मिटर नै जडान नगरी आफूखुशी...पुरा पढ्नुहोस्

बालबालिकाले चिनियाँ भाषामा सीको स्वागत गरेपछी….

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली मौलिक पोशाकमा सजिएर लहरै बसेका ४९ स्कूले बालबालिकाले चिनियाँ भाषामा स्वागत गर्दा चिनियाँ राष्ट्रपति सी...पुरा पढ्नुहोस्

तनहुँको म्याग्दे तल्लो गुणादीमा सवारी दुर्घटनामा एकको मृ’त्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृ’त्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै...पुरा पढ्नुहोस्

पर्यटकहरुलाई तालवाराही मन्दिर दर्शन गर्न र डुङ्गा सयर गर्न पनि असहज

उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको पोखराको फेवाताल सरसफाइको अभावका कारण जलकुम्भीझारले कुरुप बनेको छ । झारले पर्यटकहरुलाई तालवाराही मन्दिर दर्शन गर्न र...पुरा पढ्नुहोस्

उपल्लो मुस्ताङको प्राकृतिक सुन्दरतामा सडकले अतिक्रमण!

नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। विगत केही वर्षयता विदेशी मात्र होइन, नेपालीमा पनि...पुरा पढ्नुहोस्

मुस्ताङवासी कोरला नाका सञ्चालनको तयारीले उत्साहीत

मुस्ताङ- चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन गर्ने कार्यसूची समावेश भएको...पुरा पढ्नुहोस्

सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरी नियन्त्रणमा

सल्यान – सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै...पुरा पढ्नुहोस्

‘ट्राउट’ माछापालनबाट रु ५० लाखसम्म आम्दानी गर्छन भण्डारी दाजुभाइ

मेलम्ची – हेलम्बु गाउँपालिकास्थित किउलका भण्डारी दाजुभाइलाई ‘ट्राउट’ माछापालनमा जुटेको हिजोजस्तै लाग्छ । विसं २०७० फागुनमा ‘ट्राउट रेन्बो’ प्रजातिको माछापालन थाल्दा...पुरा पढ्नुहोस्

दूध बिक्रीबाट कमाउछन मासिक ६ लाख युवा कृषक नरनारायण अर्याल

झाड – रामपुर नगरपालिकाका युवा कृषक नरनारायण अर्यालले दूध बिक्रीबाट मनग्य कमाइ गर्छन् । अर्यालले श्री लक्ष्मी उन्नत भैँसीफार्म दर्ता गरी...पुरा पढ्नुहोस्

बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने

बागलुङ- बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ। गाउँपालिकाले पाँचौँ गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो...पुरा पढ्नुहोस्