विप्लवले भने क्रान्तिका लागी ‘नख्खु जेलले सुडेनीको काम गर्‍याे’

सरकार द्धारा प्रतिबन्धित दल नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन स्थायी समिति सदस्य तथा हाल सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’को ‘विश्वदृष्टिकोणमा रुपान्तरण’ नामक...पुरा पढ्नुहोस्

‘विप्लव’ नेकपाका मोरङ सेक्रेटरी खतिवडा प्रकाउ

पोखरा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका मोरङ सेक्रेटरी कु*मार खतिवडा प्रकाउ परेका छन। मोरङ सेक्रेटरी बिहीबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय...पुरा पढ्नुहोस्

अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इञ्चार्ज विरेन्द्र विक सहित ३ जना पक्राउ

नवलपरासी – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना विद्यार्थी नेतालाई प्रहरीले नवलपरासीको सुनवलबाट पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो...पुरा पढ्नुहोस्

ब्रेकिङ्ग : विप्लवका उपत्यका इन्चार्ज ‘हितमान’ गिरफ्तार

सरकार द्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द  विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका विशेष ब्युराे इन्चार्ज नबिन बिश्वकर्मा हितमान लाइ हिजाेे...पुरा पढ्नुहोस्

‘विप्लव’ नेकपाको झापा जिल्ला कार्यालयमा प्रहरीको छापा

पोखरा- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ। बिर्तामोड नगरपालिका-४, नेपाल विद्युत् प्राधिकरणको कार्यालयपछाडि सञ्चालन...पुरा पढ्नुहोस्

अौषधी लिन अस्पताल पुगेका विप्लव नेकपाका दुई समर्थक पक्राउ

पोखरा- नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ निवासी जिल्ला कमिटी सदस्य...पुरा पढ्नुहोस्

‘विप्लव’ नेकपाका बर्दिया इञ्चार्ज र क्रान्तिकारीका अध्यक्ष पक्राउ

पोखरा-नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार...पुरा पढ्नुहोस्

विप्लब नेकपा तनहुँका एक कार्यकर्ता मणिपाल अस्पतालबाटै गिरफ्तार

तनहुँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तनहुँ जिल्ला सचिवालय सदस्य विलाश परियारलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको छ । पार्टीका जिल्ला...पुरा पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा जग्गा कब्जा

पोखरा- नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा मन्दिरको जग्गा कब्जा गरेको छ। छत्रेश्वरी गाउँपालिका वडा नं। ६ लान्टीमा रहेको...पुरा पढ्नुहोस्

विप्लवका तीन नेता कास्की जिल्ला सेक्रेटरी भण्डारी, मिलन ,काजी गोरखाबाट पक्राउ

पोखरा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन नेता गोरखाबाट पक्राउ परेका छन्। पार्टीका कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी, विद्यार्थी संगठनका केन्द्रीय...पुरा पढ्नुहोस्