स्याङ्जामा भयानक दुर्घ’टनाः तीनकाे मृ’त्यु, २३ जना घा’इते

स्याङ्जामा जीप दु’र्घटना हुँदा तीन जनकाे ज्यान गएकाे छ । एक जनाको घटना’स्थलमा र दुई जनाको उप’चारको क्रममा पाल्पाको लुम्बिनी मेडिकल...पुरा पढ्नुहोस्

स्मार्ट सिटीको अवधारणामा स्याङ्जा,आँधीखोलाको दायाँबायाँ करिडोर निर्माण गर्ने कार्य शुरु

स्याङ्जा- स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले आँधीखोलाको दायाँबायाँ करिडोर निर्माण गर्ने कार्य शुरु गरेकोे छ । वालिङ नपाभित्र...पुरा पढ्नुहोस्

स्याङ्जा चापाकोटमा माछा मार्ने क्रममा ज्याग्दी खोलामा डुबेर दुइको मृत्यु

पोखरा- सोमबार राति स्याङ्जामा माछा मार्ने क्रममा खोलामा डुबेर दुइजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चापाकोट नगरपालिका–५ का ५५ वर्षीय वीरबहादुर...पुरा पढ्नुहोस्

स्याङ्जामा श्राद्धको लागिको कालिगण्डकी नुहाउन गएका एक शिक्षक एक हप्तादेखि बेपत्ता

पोखरा-स्याङ्जामा स्थानीय जनता आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका एक शिक्षक एक हप्तादेखि बेपत्ता भएका छन्। यही साउन २२ गते बुधबार बिहानदेखि...पुरा पढ्नुहोस्

स्याङ्जाका विभिन्न भेगबाट एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट

पोखरा – प्रहरीले स्याङ्जाका विभिन्न भेगबाट एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार...पुरा पढ्नुहोस्

स्याङ्जामा गर्भपतन गर्ने श्रीमान् वैदेशिक रोजगारीमा भएका महिला र किशोरीको संख्या बढी

स्याङ्जा-  जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ । नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष...पुरा पढ्नुहोस्

स्याङ्जामा चिर्पट प्रहार गरी हत्या,एक पक्राउ

स्याङ्जा- चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले रूपन्देही देवदह–१० घर भई हाल भीरकोट नगरपालिका–१ बस्ने लेखबहादुर सूर्यवंशीलाई पक्राउ गरेको छ...पुरा पढ्नुहोस्

स्याङ्जामा १४ सय लिटर बढी अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट

स्याङ्जा- जिल्ला प्रहरी कार्यालयले विशेष सूचनाको आधारमा १४ सय लिटर बढी अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी...पुरा पढ्नुहोस्

स्याङ्जा भिरकोटका मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार

वालिङ- स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ । नगरपालिका–१, २, ३ र ४ का ४५...पुरा पढ्नुहोस्

स्याङ्जाको अर्जुन चौपारीमा दाना खाएको केही मिनटमै १० बाख्रा मरे

पोखरा- दाना खाएको केही मिनटमै १० वटा बाख्रा मरेका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ सोता निवासी भूमिदत्त काफ्लेका ९ वटा...पुरा पढ्नुहोस्