नेकपा अध्यक्ष ‘प्रचण्ड’ले दोस्रो विवाह गर्दै ! आखिर को हो दुलही ?
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि विवाह गर्ने भएका छन् । प्रचण्डले अन्य कुनै महिलासँग नभइ आफ्नी पत्नी सीता दाहालसँगै दोस्रो पटक विवाह गर्न लागेको अनलाइन मिडिया रातोपाटीले समाचार लेखेको छ । रातोपाटीले प्रचण्ड निकट स्रोतको हवाला दिँदै आगामी बैशाख २६ गते प्रचण्ड र सीताबीच दोस्रो पटक विवाह हुन लागेको उल्लेख गरेको छ ।
समाचारमा उल्लेख भएअनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ र यही अवसर पारेर पुनः विवाह हुन लागेको हो । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed