logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा अध्यक्ष ‘प्रचण्ड’ले दोस्रो विवाह गर्दै ! आखिर को हो दुलही ?


  • राजनीति
  • आइतबार, बैशाख २२ २०७६

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि विवाह गर्ने भएका छन् । प्रचण्डले अन्य कुनै महिलासँग नभइ आफ्नी पत्नी सीता दाहालसँगै दोस्रो पटक विवाह गर्न लागेको अनलाइन मिडिया रातोपाटीले समाचार लेखेको छ । रातोपाटीले प्रचण्ड निकट स्रोतको हवाला दिँदै आगामी बैशाख २६ गते प्रचण्ड र सीताबीच दोस्रो पटक विवाह हुन लागेको उल्लेख गरेको छ ।

समाचारमा उल्लेख भएअनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ र यही अवसर पारेर पुनः विवाह हुन लागेको हो । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको समाचारमा उल्लेख छ ।

प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियो । प्रचण्ड निकट स्रोतकाअनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आउने गरेको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।

बलिउड फ्लिम प्याडमान कि नायिकाको नग्न तस्विर लिक (तस्विर हेरौँ)

आजकाल सामाजिक सञ्जालमा पोष्ट गर्ने चलन ब्यापक छ तर कतिपयले जानीजानी र कतिपयले नजानेरै सामाजिक सञ्जालमा पोष्ट गर्ने यस्ता तस्वीरले बेलाबेलामा हंगामा मच्चाउने गरेको छ । सामाजिक सञ्जाल प्रयोगको मारमा सबैभन्दा बढी सेलिबेटीहरु पर्ने गरेका छन् । यसको पछिल्लो शिकार भएकी छन् नायिका राधिका आप्टे । उनको नांगो सेल्फी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

नाम सुप्रीया,उमेर २६ वर्ष सम्भोगमा विर्य खान मन पर्छ, कुनै असर गर्छ कि गर्दैन ?

नमस्कार, मेरो नाम सुप्रीया भिटवाल हो, मेरो उमेर २६ वर्ष भयो । मलाई पुरुस सँगको सम्भोगमा पुरुष स्खलित हुँदा म उसको विर्य खाने गर्दछु । केटाको विर्य खाँदा मात्रै मलाई यौन आनन्द मिल्छ ।

डाक्टर साब यसरी विर्य खाँदा कुनै शारिरिक हानी नोक्सानी गर्द कि गर्दैन ? साथैं यसरी विर्यपान गर्दा महिलाको मोटोपनमा बृद्धि हुन्छ भन्छन् यो सत्य हो कि होईन ?

डाक्टर सुबोध कुमार पोखरेल(बरिष्ठ यौन तथा प्रजनन विशेषज्ञ) को उत्तर :

विज्ञानमा मात्रै होईन विज्ञान भन्दा पहिले प्राचिन कालमा विर्यपानले स्वास्थ्यलाई कुनै असर गर्दैन भन्ने कुरा लेखिएको छ । आजको आधुनिक विज्ञान विकास नभइसकेको अवस्थामा जब मानिसमा ज्ञानको अवस्था सृजना भएको थियो उक्त समयमा पनि शुक्रकिट सेवन गर्ने कुराले मानविय जीवनमा कुनै असर गर्दछ भनेर लेखिएको छैन ।

यौन आनन्द भनेको यौन आसनमा भर पर्ने कुरा हो । सबैभन्दा महत्वपुर्ण पक्ष भनेको केटाकेटी दुबैको मन मिल्नु पर्यो अनी घर्षणले पनि यौनमा निकै ठुलो प्रभाव पार्दछ । यौन विज्ञानमा के कुरा उल्लेख गरिएको छ भने दुई जनाको मन मिलेर गरिएको सेक्स नै सबैभन्दा उत्तम यौन सम्पर्क छ । जब जोडीहरु चरम उत्कर्षमा हुन्छन् उनीहरुलाई खुल्ला छोड्दिनुपर्दछ ।

अर्को कुरा हरेक सम्बन्धमा विर्य पानले यौन सन्तुष्टि दिन्छ भन्ने त होईन् तर व्यक्ति अनुसार यौन आनन्द लिने सबैको आ–आफ्नै तरिका हुन्छन् । त्यसमा उहाँको विर्य पानको लत रहेछ । यदी पुरुषलाई कुनै प्रकारको संक्रमण छैन तपाईको पार्टनर स्वस्थ्य छ र उसको विर्यमा कुनै प्रकारको किटानु छैन भने विर्य सेवनले स्वास्थ्यलाई कुनै असर गर्दैन ।

यौन सम्बन्धमा हरेक कुराहरु दुई जनाको सहमतिमा हुनुपर्दछ । विर्य सेवन गर्ने कुरा पनि तपाईहरुको जोडीमा भर पर्ने कुरा हो । यदी तपाईको श्रीमान वा केटा साथीको विर्यले तपाईको मुखमा वा पेटमा गएर कुनै प्रकारको संक्रमण हुँदैन भन्ने लाग्छ भने यसले तपाईलाई समस्या हुँदैन ।

अर्को कुरा मोटोपटको विर्यमा फुटो भन्ने तत्व हुन्छ जसले केही हदसम्म असर गर्दछ । विर्यमा हामीले हेर्ने हो भने दुई प्रकारको तत्व हुन्छ । एउटा त शुक्रक्रिट भयो अर्को भनेको झोल जस्तो तत्व पनि हुन्छ ।

फुटोहरु मिलेर विर्य निर्माण हुने गर्दछ जसमा कार्बोहाइड्रेड जस्तो तत्व हुन्छ जसले मोटोपन बृद्धिमा केही असर गर्न सक्छ । तर मोटोपन हुन्छ भनेर चिन्ता गर्नुपर्ने अवस्था भने आउँदैन् । यो सामाग्री टिभि टेडेको कार्यक्रम यौनका कुराबाट लिइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार