विप्लव लगायत हजारौंको फोन ट्यापिङ्ग गरी राज्यले संकटकाल थोपरेको छ : नर बहादुर कार्की

चर्चित जिवन प्रशिक्षक तथा नेत्र बिक्रम चन्द ‘ विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा नेता नर बहादुर कार्कीले वर्तमान राज्यले मुलुकमा अघोषित संकटकाल थोपरेको बताएकाछन । आफैले बनाएको कानुनको न्युनतम समेत ख्याल नगरी मनखुसी कामकारबाही गर्नु एउटा अपराध नै भएको संकेत गरेकाछन । सरकारले अदालतको अनुमती बिना नै मनपरि ब्याक्तीहरुको कल ट्यापिङ्ग गरेर ब्याक्तीको गोपनियताको ठाडो उल्लंघन गरेको उनको भनाइ रहेकोछ । मुलुकको कानुनमा कुनै पनि ब्यक्तिको कल डिलेट लिनको लागी अदालतको अनुमति अनिवार्य गरिएको भएता पनि सो कार्यान्वयन नहुनु खेदजनक भएको जिकिर गरेकाछन । हिजै मात्र केहि संचार माध्यममा …