logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

प्रभावहिन प्रतिबन्ध, क्रान्तिकारी अछामकाे सम्मेलन सम्पन्न


  • राजनीति
  • आइतबार, चैत्र २ २०७६

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी ) अछामकाे सम्मेलन सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी) अछामको १५ औं जिल्ला सम्मेलन बाट क. समीरको नेतृत्व निर्वाचित १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।

सरकारले विप्लव र विप्लव आवद्ध संघ संगठनमाथी प्रतिबन्ध लगायपनि राजनीतिक सांगठनिक तथा फाैजी गतिविधि हरु तिव्र रुपमाा भइरहेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार