logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

दीप श्रेष्ठको नयाँ गीत ‘साइत विना’ सार्वजनिक


  • राजनीति
  • आइतबार, भाद्र १ २०८२

काठमाडौं । दीप श्रेष्ठको नयाँ गीत ‘साइत विना’ सार्वजनिक भएको छ।

दीपको स्वर तथा संगीत रहेको गीतमा लोचनमा श्रेष्ठको शब्द रहेको छ । प्रेमको पछि लाग्ने प्रेमिको कथा समेटिएको गीतले प्रेमीको पछि लाग्ने प्रेमीको वास्तविकता बोल्ने प्रयास गरेको छ।

भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका हुन् भने भिडियोमा अभिनय भने साइब्रत आचार्य र असिम राणाले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार