नेपाली काङ्ग्रेसको भातृ संगठन नेविसंघ पद्मकन्या बहुमुखि क्याम्पस इकाइले गरेको सरकार विरुद्धको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको जनाएको छ ।

नेपाल बिध्यार्थी संघले गरेको आन्दोलनमा प्रहरीको हस्तक्षेप बाट ने.वि.संघ इकाईकी नेतृ सुजाता कोईराला सक्त घाईते भएको नेविसंघ महामन्त्री कुन्दन राज काफ्लेले जानकारी दिएकाछन । उनका अनुसार वेहोस अवस्थामा रहेकी कोइरालाको वीर अस्पतालको ईमर्जेन्सीमा उपचार भएको बताइएको छ ।