logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव नेतृत्वको नेकपाका डोल्पा इञ्चार्ज गिरफ्तार गरेको प्रहरीको दावी


  • राजनीति
  • बिहिबार, चैत्र २८ २०७५

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जाजरकोट इञ्चार्ज वीरबहादुर खड्का क्षितिजलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएका प्रहरीले प्रक्राउ गरेका छन् ।

जाजरकोट सदरमुकाम खलंगाको थाप्ले बजारमा होटल व्यवसाय गर्दे आएका खड्कालाई बुधबार साँझ पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिनु भयो । विप्लव नेतृत्वको डोल्पा जिल्ला इञ्चार्ज रहेका खड्कालाई थाप्लेमा रहेको उनकै घरबाट पक्राउ गरिएको हो ।

खड्कालाई खलंगामा वसेर सरकारविरोधि गतिविधि गरेको आरोपमा पक्राउ गरिएको जाजरकोट प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार