logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

त्रिवि आयोगका अध्यक्ष शर्माको कार्यकक्षमा वैद्य-विप्लवका विद्यार्थी संगठनको तालाबन्दी


  • राजनिती न्युज डेस्क
  • सोमबार, बैशाख ३० २०७६

पोखरा- नेत्र विक्रम चन्द विप्लव र मोहन वैद्य किरणको पार्टी निकट विद्यार्थी संगठनहरूले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा तालाबन्दी गरेका छन।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै तालबन्दी गरेका छन्। सोमबार दुवै संगठनले हुन नतिजा प्रकाशनमा भएको अनियमितता विरुद्द अखिल क्रान्तिकारीले संयुक्त रूपमा तालाबन्दी गरको वैद्य निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्ष संघर्ष दाहालले जानकारी दिए। हालै प्रकाशित गरिएको नतिजा खारेज गर्नुपर्ने, अनियमितता गर्ने पदाधिकारी तथा कर्मचारीलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्ने माग रहेको दाहालले जनाए।

उनले माग पूरा नभएसम्म तालाबन्दी जारी रहने पनि जानकारी दिए। कार्यालयमा उतीर्ण भएकाहरूको अन्तवार्ता हुँदैगर्दा अखिल क्रान्तिकारीका नेताहरू दाहाल, कुमार बर्तौला र शुलभ वैद्यले तालाबन्दी गरेका हुन्। प्रहरीको सुरक्षा घेरामा अन्तर्वार्ता भइरहेका बेला सेवा आयोगको कार्यालयभित्र प्रवेश गरेर उनीहरूले ताबन्दी गरेका हुन।

यस्ता छन् माग :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार