logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

राहुल गान्धीलाई पछार्ने स्मृति इरानी बनिन् मन्त्री


  • एजेन्सी
  • बिहिबार, जेष्ठ १६ २०७६

नजिकको मुलुक भारतमा नया नया मन्त्रीमण्डल बनेको छ । भारतीय कँग्रेसका अध्यक्ष राहुल गान्धीलाई लोकसभा चुनावमा पराजित गर्ने भाजपाकी नेतृ स्मृति इरानीले मन्त्रीकी सपथ लिएकी छन् ।

बिहीबार साँझ स्मृतिले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मन्त्रीको सपथ खाएकी हुन् ।

स्मृतिलगायत मन्त्रीको सपथ लिने सबैलाई अहिले नै कुनै मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन् ।

स्मृतिले कंग्रेसको गढ अमेठीबाट राहुल गान्धीलाई लोकसभा चुनावमा पराजित गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार