logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

नेकपा महाधिवेशन : ‘एचक्यु’ लाइ हतारो कार्यकर्ता दुविधामा


  • पत्रपत्रिका
  • सोमबार, जेष्ठ २० २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति सार्वजनिक भएसँगै पार्टी्भित्र महाधिवेशनको विषयले पनि चर्चा पाउन थालेको छ। पार्टी एकीकरण भएको एक वर्ष बित्दासम्म कुनै जिम्मेवारी नपाएका केन्द्रीय सदस्य केन्द्रीय समितिको दोस्रो बैठक नै नबसी ‘हाइकमान्ड’ बाटै जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशनको कुरा उठाइएपछि अन्योलमा परेका छन् ।

पार्टी एकीकरणपछि निर्वाचन आयोगमा दल दर्ताका लागि गत वर्ष जेठ १० गते प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय समितिको बैठक बसेको थियो। त्यतिबेला बिनाअजेन्डा केन्द्रीय सदस्यलाई नागरिकताको फोटोकपी ल्याएर आउन सूचना गरिएको थियो। स्थायी समिति बैठक पनि पार्टी एकतापछि एकपटक मात्र बसेको छ। पुस २ गते स्थायी समितिको बैठक बसेको थियो ।

तर केन्द्रीय समिति र स्थायी समितिमा अजेन्डा प्रवेश नगराईकन पार्टी अध्यक्षद्वयमध्ये एक पुष्पकमल दाहालले जिल्ला समिति गठनको एक वर्ष्भित्र जिल्ला अधिवेशन र त्यसपछि महाधिवेशन हुने बताएपछि पार्टी्भित्र तरंग फैलिएको छ । यो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार