logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मुग्लिन सडकखण्डमा यस्तो छ अवस्था


  • राजनीति
  • शुक्रबार, असार २७ २०७६

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी मात्रै सवारी साधानहरु चलिरहेका छन् । बिहीबार राति १० बजेतिर सत्रकिलो भन्ने ठाउँमा पहिरो खसेपछि गाडी एकतर्फी मात्रै सञ्चालन भइरहेका हुन् ।

लगातार पानी परिरहेकाले पहिरोे पन्छाउन समस्या भएको छ । एकतर्फी रुपमा आलोपालो गरी मात्रै गाडी चलेकाले लामो जाम भएको पनि प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार