logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

जीवनमा असफल भएजस्तो लाग्छ ? यी ७ कुराहरु गोप्य राख्नुहोस सफलता मिल्नेछ


  • एजेन्सी
  • मंगलबार, साउन २१ २०७६

धेरै जसो कुराहरु अरुलाई खोल्दा पनि त्यसले हानि गर्न सक्छ । त्यसैले हामीले जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु पनि हुन्छन् । हामीले जीवनमा सधै गोप्य राख्नुपर्ने ७ कुराहरु बारे चर्चा गर्छौ । जुन तपाईको लागी राम्रो पनि हुन्छ ।कतिपय कुराहरु हामिले आफ्नो सोचेर अरुलाई आफ्नो कुराहरु खोल्छौ ।
राख्न नसक्दा मानीसले कतिबेला आफ्नो अमूल्य जीवन गुमाउनपुग्छ थाहा नै हुँदैन ।हाँस्ने सँग हाँस्छु।रमाउने सँग रमाउछु। मिल्ने सँग बह पोख्छु। तर निरास पार्न जानेको छैन।

शृष्टिले एक अर्कालाई आनन्द दिनुपर्छ । परमेश्वरको इच्छाविना अस्तित्वमा आएका चिजहरु यस धर्तिमा छैनन् । यसकारणले हरेक चिज एक अर्काका परिपुरक छन । एकले अर्काको आवश्यकताहरु र समस्याहरुलाई समाधान गर्नु यसको धर्म हो ।

माटो, पानी र खनिजले झारपात र रुखलाई भोजन जुटाइरहेका छन । झारपात र रुखहरुले जनावर, पक्षीहरु लगायत मानिसहरुका आवश्यकताहरु पुरा गरिरहेका छन ।तेसैले मानीसले बोल्दा हीड्दा मानीसहरुको भीडमा सोचेर मात्र बोल्नु अती आवसेक्ता हुन्छ।१। दान – तपाईले कसलाई दिनुभएको छ भने त्यो कुरा अरुलाइ भन्नु राम्रो हुदैन ।

१ दान धर्म लिएको कुरा यदि भन्नु भो भने त्यसको तपाईलाइ फल प्राप्त हुदैन ।

२ मन्त्र – यदि तपाईलाइ गुरुले मन्त्र दिनुभएको छ भने त्यो मन्त्र कसैलाइ भन्न हुदैन । किनकी मन्त्रमा शक्ति हुन्छ ।

३ घर परिवारको झगडा – कहिले काहि परिवारमा झगडा हुनु सामान्य कुरा हो । झगडा धेरै जसो घरहरुमा हुन्छ । घरमा झगडा हन्छ भने यो कुरा कसैलाई भन्न हुदैन । यदि परिवारको झगडा भएको अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।

४ अपमान – आफू कहि कतै अपमानित भइएको छ भने यस्तो कुरा पनि अरुलाई भन्न हुदैन । किनकी अरुले तपाईको खिल्ली उडाउन सक्छन् ।

५ रातिक्रिडा – जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि भन्नु हुदैन । यो कुरा अरुलाइ भनेर मजा लिनु राम्रो कुरा होइन । तपाइँले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नु पर्ने हुन सक्छ

६ पद प्रतिष्ठा – मानिसहरु पद प्रतिष्ठा प्राप्त गरेपछि मात्तिने हुन्छ । तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता राख्नु राम्रो हुन्छ ।

७ धन हानी – जीवनमा तपाइँलाई धन हानीको अवस्था परेमा आर्थिक नोक्शानीको बारे कसैलाई भन्न हुँदैन् । मानिसहरुले तपाईंको धन हानी हुँदा तपाइसँग भएको धनबारे जानकारी पाउने गर्छन् । त्यति मात्र होइन मात्र होइन हानी भएका कारण तपाईंबाट टाढिने पनि हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार