logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

राेशनी शाहीकाे घटनाबारे निश्पक्ष छानवीन गर्न नर्सिङ काउन्सिलकाे माग


  • राजनीति
  • बिहिबार, असोज १६ २०७६

नेपाल नर्सिङ काउन्सिलले तत्कालीन सभामुख कृष्ण बहादुर महरा र राेशनी शाहीकाे घटनाबारे निश्पक्ष छानबिन गर्न माग गरेकाे छ।

नेपाल नर्सिङ एसोसिएसनले नर्स रोशनी शाहीसँग जाडिएको घटनाको सत्य तथ्य छानविन गन माग गरेको छ ।

संघले आज विज्ञप्ति जारी गर्दे आइतबार नर्स शाहीको पूर्वसभामुख कृष्णबहादुर महरासँगको जोडिएको घटना निष्पक्ष छानविन गर्न माग गरेको छ । संघको विज्ञप्तिमा भनिएको छ, ‘उक्त विवादास्पद घटनाको छानविन गरी सत्य तथ्य कुरा प्रकाश पार्न सम्बन्धित निकाय समक्ष संघ जोडदार माग गर्दछ ।’

हेर्नुस् बिज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार