राजनीति
पोखरा – रोमाञ्चक ट्रेकिङको रुपमा रहेको थोरङपास गर्न हिडेका विदेशी नागरिकको मनाङमा मृ’त्यु भएको छ।
मृ’त्यु हुने विदेशी अमेरिकी नागरिक स्टेफन भोन एस स्मिथ रहेको प्रहरीले जानकारी दियो । मनाङको डिस्याङ गाउँपालिका ७ टंकीमा उनको श’व फेला परेको हो ।
उनको पासपोर्ट नम्बर ६४६०२७४५ रहेको छ । ६५ वर्षीय स्मिथको हृद’यघा’तको कारण मृ’त्यु भएको प्रहरीले खुलाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीेले जनाएको छ ।