तनहुँ ऋषिङ १ गैह्राखुदीका युवती गाउँमा आउने पाहुनालाई स्वागत गर्ने तयारी गर्दै
रासस
आइतबार, मंसिर ८ २०७६
तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीका युवती गाउँमा आउने पाहुनालाई स्वागत गर्ने तयारी गर्दै । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा पुग्ने पाहुनालाई फूलमालाले स्वागत गर्ने परम्परा छ ।