logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखराको रेन्बो एकेडेमी होम्समा अन्तराष्ट्रिय स्क्रयाबल प्रतियोगिता हुने


  • आश तमु
  • बिहिबार, पुष २४ २०७६

पोखराको रेन्बो एकेडेमी होम्समा स्क्रयाबल क्लबको आयोजनामा अन्तराष्ट्रिय स्क्रयाबल प्रतियोगिता हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलनमा गरेर माघ १ गते हुने प्रतियोगितामा नेपालका २२ र बंगलादेशका १८ गरी ४० जना विद्यार्थीले प्रतियोगितामा भाग लिने स्क्रयाबल क्लब पोखराका अध्यक्ष केशब प्रसाद पराजुलीले जानकारी दिए ।

हालसम्म नेपालमा अन्तराष्ट्रिय स्तरका दुइ खेल भइसकेको उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार