logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेपाल मार्शल आर्टस हाप्किडो संघ गण्डकी प्रदेशको अध्यक्षमा पत्रकार एमबी आस्था


  • आश तमु
  • बिहिबार, पुष २४ २०७६

पोखरा – पत्रकार मानबहादुर घर्तीमगर (एमबी आस्था)को अध्यक्षातामा १३ सदस्यीय नेपाल मार्शल आर्टस हाप्किडो संघको गण्डकी प्रदेश समिति गठन भएको छ  ।

समितिको उपाध्यक्षमा तारामाया थापामगर र दिनेश रोकामगर, सचिवमा प्रेम बुढामगर र कोषाध्यक्षमा वसन्ती बुढामगरलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा मदन जिसी, रेखा तामाङ, विराज गुरुङ, दर्शन आलेमगर, कृष्ण महर्जन, कृतिका गिरी र सन्दिप वि.क. रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार