logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरा क्षेत्रीय विमानस्थलका कार्यरत चिनियाँ कामदारमा कोरोनाको संक्रमण हल्ला मात्र


  • आश तमु
  • बुधबार, चैत्र ५ २०७६

पोखरा- पोखरामा निर्माणधीन पोखरा क्षेत्रीय बिमान्स्थलमा कार्यरत चिनीयाहरुमा कसैलाई पनि कोरोना सक्रमणको नभएको आयोजनाले पुष्ट्री गरेका छन।

बजारमा आएको हल्ला निराधर रहेको भन्दै कुनै पनि कुरा सत्य नभएको आयोजनाले मगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै सो कुरामा भ्रममा नपर्न अपिल गरेका छन । फ्रेबुरीमा नेपाल फर्केका १०७ जना चिनीया कर्मचारी एव् कामदार् चिनमै १४ दिन सम्म क्वारेन्टाइनमा बसेर कोरोना सक्रमित नरहेको भनी प्रमाण लिएर आएको आयोजनाले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन र जिल्ला प्रशासन कार्यालय कास्की लगायतका निकायसँग निरन्तर सम्पर्क गरि उच्च सतर्कता अपनाइएको आयोजनाले जनाएको छ । भ्रामक सूचनाको पछि नलाग्न समेत विमानस्थल आयोजनाले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार