logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बेलायतका प्रधानमन्त्री बाेरिसलाई काेराेना संक्रमण


  • राजनीति
  • शुक्रबार, चैत्र १४ २०७६

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन्  थप बिबरण आउन बाकि छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार