logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

पोखरा घर भएका प्रहरी हवल्दार पौडेलको गोली लोड गर्दा पड्किएर ज्या’न गयो


  • आश तमु
  • शुक्रबार, चैत्र १४ २०७६

स्याङ्जा – स्याङ्जामा जिल्ला इलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी हवल्दार आफ्नै ब’न्दु’कको गो’ली लागेर ज्या’न गएको छ।

हरिनास गापा चिसापानीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको ज्या’न गएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। ब’न्दु’कमा गो’ली लो’ड’ गर्ने क्रममा अचानक प’ड्किं”दा घाइते भएका पौडेलको उपचारका लागि मणीपाल शिक्षण अस्पताल दिए ।

रवीन्द्र पौडेलको स्थायी घर पोखरा महानगरपालिका २६ रहेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार