logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जनयुद्धकालिन २९ पिविएम मध्य २० जनाले प्रचण्डलाइ छोडे , ति को हुन र कहा छन ?


  • अखिल बिश्वकर्मा
  • शनिबार, मंसिर १५ २०७५

तत्कालीन नेकपा (माओवादी) ले १० वर्षको भीषण सं”घर्ष गरेर नेपाललाइ एउटा राजनीति निकास दिएको हो । जसमा ०६२/६३ को जनबि’द्रोह पनि एउटा परिघ’टना बन्न पुगेको छ ।

संसार हल्लाउने तागत राखेको तत्कालीन माओवादी पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा ७ जना स्थायी २९ जना पोलिट्ब्युरो र ९० जनाको केन्द्रिय समितिको टिम थियो । जव शान्ति प्रकृयामा माओवादी आयो पार्टी भित्र बिस्तारै कतै बिचलन र कतै बैचारिक सं’घर्ष सुरु भयो र पछिल्लो समय आइपुग्दा तत्कालिन आधार क्षेत्रका फिल्ड मार्शलहरुले प्रचण्डलाइ छोडदै गए ।

त्यो यति सम्म भयो कि तत्कालीन २९ जना पोलिट्ब्युरो सदस्य मा प्रचण्ड सग ९ जना मात्र रहेका थिए । बाकी २० जनाले प्रचण्डमा बैचारिक स्ख’लन आएको भन्दै बि’द्रोह गरेका थिए ।

प्रचण्डको पार्टी नछोडेका ९ जना पिबिएम पोष्ट बहादुर बोगटी(दि’वङ्गत भएका), कृष्ण बहादुर महरा, दिनानाथ शर्मा , वर्षामान पुन ,जनार्दन शर्मा, अग्नि प्रसाद सापकोटा, हरिबोल गजुरेल, हितराज पाँण्डे, कुमार दाहाल

प्रचण्डलाइ बैचारिक र संगठनात्मक बिग्रह आएको आ’रोप लगाएर छुटेका पछि फर्किएका राम बहादुर थापा (बैध भएर पछि फर्केका र अहिले केपी ओलीसग ) देव प्रसाद गुरुङ (बैध भएर पछि फर्केका) हितमान शाक्य (बैध भएर पछि फर्केका) फम्फा भुसाल (बैध भएर पछि फर्केका) देवेन्द्र पौडेल (नयाशक्ती भएर पछि फर्केका) कुल प्रसाद केसी (बैध भएर पछि फर्केका) मातृका यादव (छुट्टै पार्टी बनाएका पछि फर्केका) मणि थापा(लेफ्ट विङ्ग बाट पछि आएका अहिले केपी ओली सग ) रबिन्द्र श्रेष्ठ (एमाले बनेका अहिले नेकपा बोल्सेबिक)नन्द बहादुर पुन (उपराष्टपति भएका)

शान्ती प्रक्रियामा धोका भएको भन्दै लागेका नेताहरु मोहन बैध नेकपा क्रान्तिकारी (माओवादी)का महासचिव सिपि गजुरेल हरिभक्त कडेल

नेत्र बिक्रम चन्द (नेकपाका महासचिव एकीकृत जनक्रा’न्तिका सुत्रधार)खड्क बहादुर बिश्वकर्मा, गोपाल खम्बु(माओवादी केन्द्रका सयोजक) कम्युनिस्ट नै छोडेकाडा बाबुराम भट्टराई हिसिला यमी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार