logo बिहिबार, असोज ८ २०८३ | Thursday 24th September 2026

एकताको पहल गर्न वार्ता कमिटी


  • राजनीति
  • मंगलबार, असोज ६ २०८३

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कम्युनिष्ट घटकहरूबीच एकताको पहल गर्ने निर्णयसहित वार्ता टोली बनाएको छ ।

आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजक समिति नेता देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको हो । जसमा पार्टी प्रवक्ता प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार