पोखरा – आइतबार साँझ चितेपानीमा जिप दु’र्घ’टना हुँदा ६ जना ग’म्भी’र घा’इते भएका छन् ।
कास्की पोखराको काहुँखोलाबाट मादी गाउँपालिका ५ को भैंसे जानेक्रममा वडा नं. ५ चितेपानीमा ध १ ज २४६ नम्बरको जिप चितेपानीको उकालोमा विपरीत दिशाबाट आईरहेको गाडीलाई साईड दिनेक्रममा ब्रे’क फे’ल भएर दु’र्घटना भएको हो ।
दु’र्घटना परी घा’इते हुनेमा जीप चालक राजु नेपाली सहित त्रिलोचन सापकोटा, रुद्रनाथ सापकोटा, रुद्रमोहन कँुईकेल, दिनेश नेपाली, कृष्ण सापकोटा रहेका छन् ।
घा’इतेहरु मध्ये ५ जनाको पोखराको मणिपाल शिक्षण अस्पताल र १ जनाको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको घाइतेहरुको उपचारमा संलग्न मादीका स्थायिन बासिन्द शिव सापकोटाले जानकारी दिनुभएको छ ।
स्रोत मादी न्युज डटकम