logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रधानमन्त्री ओलीकाे मृगौला प्रत्यारोपण बुधबार


  • राजनीति
  • आइतबार, फाल्गुन १८ २०७६

सत्तारूढ दल नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार