logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पाकिस्तानी सेनाको गोलाबारीमा भारतीय सेनाको मृ’त्यु


  • एजेन्सी
  • सोमबार, भाद्र २२ २०७७

शनिबार उत्तरी काश्मिरमा पाकिस्तानले गरेको गो’लाबारी एक भारतीय सैनिक मा’रिएका छन् । उत्तरी काश्मिरको नौगाम सेक्टर र पुन्छ जिल्लाको कसबा सेक्टर शाहपुर किरानीमा अवस्थित नियन्त्रण रेखामा भी’षण गो’लीबारी भएको थियो । नौगाममा एक भारतीय सैनिक मा’रिएका हुन् । गोला’बारीमा अन्य २ सैनिक घा’इते भएका छन् । मा’रिने सैनिक भुपेन्द्र सिंह हुन् । घा’इते हुनेमा एक लेसनायक र अर्का एक सिपाही रहेका छन् ।

भारतीय सञ्चारमाध्यामहरुका अनुसार पाकिस्तानी सेनाका १० बलोच बटालियनहरुले बिहान करिब ९ बजे शाहपुर किरानी र कसबा सेक्टरमा भारतीय सेनाको चौकीसहति आवासीय क्षेत्रमा मोर्टार प्रहार गर्न सुरु गरेका थिए । त्यसलगत्तै भारतीय सेनाले प्रतिकार गरेको थियो । भारतीय सेनाले प्रतिकार सुरु गरेलगत्तै पाकिस्तानी सैनिकले नियन्त्रण रेखा वरिपरि गो’लीबारीको दायरा बढाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार