फाल्गुणमा एकजना दलित समुदायको घरमा खाना खाएर म गीताको घरमा गएँ त्यहाँ जिल्ला ई’न्चार्ज कमरेड दिपेन्द्र जिल्ला सचिव कमरेड मदुरो, हुनुहुन्थ्यो। तत्काल केहि बोलौ जस्तो लागेन, एकैछिनपछि मात्र घरभेटी बजैलाई नमस्कार गरे ।
स’हिद कमरेड सर्जनको आमासग कमरेड दिपेन्द्र, कमरेड मदुरोले राजनितिक छलफल गरिरहनु भएको रहेछ। श’हिदको छोरि गीता पनि त्यही थिइन । १८,१९ वर्षको कलिलो उमेरकी झट्ट हेर्दा एउटा चर्चित नायिका जस्तै मलाई उनितिरै हेरिरहन मन लाग्यो। र हेरेपनि उनले भने मतिर हेर्दै हेरिनन्न।
शायद बुबासँगका सहयो’द्धाहरु घरमा आउँदा उनले मनमा धेरैकुरा खेलाउँदै थिइन होला। त्यसपछि मैले अट्कलगरे यति सुन्दर मुहारमा अलिकति पनि हासोँ देखियको छैन। कुनै उमङ्ग पनि देखियको छैन। पि’डाका पहाडहरू बोकेर बाचिरहेजस्तो लाग्यो। उनको मनसाय कस्तो होला, बुझ्न पायहुन्थो सोचेर एकछिन पछि हजुर यता आउनुहोस् न भनेर मैले बोलाए । उनि जुरुक्क उठेर आईन,म खाटमा बसे उनि चकटिमा बसिन्। मैंले आफैंबाट कुरा शुरु गरे खै आमा कहा हुनुहुन्छ ? उनले जबाफ दिईन,आमाले नजिकै बिहे गरिसक्नु भयको छ । मैंले फेरि सोधे, उतिखेरै छाडेर जानुभयो, बुबा श’हिद हुनुभयो, त्यो समयमा सानो बहिनि कति वर्षकि थिइन्। उनले जबाफमा २ वर्षको भनिन,धेरै दुः’ख पि’डा खपेर ठुलि भईसकेकि रहछौ। यति के भन्दै थिए उनले आसुका भेलाहरु बर्षाउन थालिन्। एकछिन म पनि चुपलागेर र फेरि बोले,अब ठुलि भईसक्यौ ,जान्ने बुझ्ने भईसक्यौ, यहाँ सम्म पुग्दा मेरा आँखा बाट पनि आसुबग्न रोकिएको थियन,
उनका ति बलिन्द्र आसु बग्दा म पनि सगै रोय। म जुरुक्क उठेर उनको नजिक गए, दायाँ हातले उनको आसु पुछे तर आसु झन बर्षिए ,नरोकौ मलाई थाहा छ, यहाँ सम्म पुग्दा तिमि धेरै रो’ईसकेकी छौ। आमा र बुबा दुबैको मायालाई नाबालकमै गु’माउने त्यो समय परिस्थितिको कारण हो गीता, मान्छेमा कति पिडा हुन्छ भनेर मैले राम्ररी बुझेकी छु। हेर गीता म यहाँ सम्म पुग्दा धेरै कुरा सिके र भोगे, जातिय बिभेद लगायत रुढि’बादी,बि’कृति र सामन्ति सत्ताको भागिदार भएको छु। गाीता अझै रो’ईरहेको थिइन । मैंले भने अब तिमिले आँ’सुलाई पानिको रुपमा मात्र नखसाल,अब तिम्रा आ’सुलाई शक्तिमा परिणत गर।
जसरी पानिबाट मान्छेले बिजुली निकालेर, संसार उज्यालो बनाउदै बैज्ञानिक चमत्कारको रुप देखाएका छन्, तिमिले पनि त्यसरी नै देशको लागि आफ्नो ज्या’न आ’हुति दिने, बुबा श’हिदको बदला लिनुपर्छ सपना पुरा गर्नुपर्छ । अब रु’नु हुदैन हाँस्नुपर्छ, बुबाको मृ’त्युमा गर्व गर्नुपर्छ। तिमिले उठ्नैपर्छ,जनताको उज्यालो भबिस्यको लागि, यहाँ हजारौ बालबालिका टु’हुरा छन । हजारौ नारिहरु बि’दुवा छन्, हजारौ बे’पत्ता छन, हजारौ श’हिदको सपना अधुरा रहेका छन।
त्यसैले हामी सबै एकिकृत जनक्रा’न्तिमा लागौ । एकिकृत जनक्रा’न्तिले मात्र तिम्रो बुबा लगायत हजारौ श’हिदहरुको सपना पुरा हुनेछन्। एकछिन म पनि चुप लागे,बल्ल उनले जबाफ दिईन, घरपरिवार सग सल्लाह गरौला। त्यसपछि हामी उहाहरु सग बिदा भयर अगाडि बढ्यौ।
लेखक_पबित्रा अखिल नेपाल महिला संघ (क्रा’न्तिकारी)दैलेखको अध्यक्ष हुन ।