logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बिधार्थी नेता सुमन तिमिल्सिना पक्राउ, स्थिति अज्ञात


  • राजनीति
  • शनिबार, भाद्र २१ २०७६

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य सुमन तिमिल्सिनालाइ प्रहरीले गिरफ्तार गरि बेपत्ता बनाएकाे उनको पारिवारिक स्रोतले जनाएको छ ।

अखिल(क्रान्तिकारी) बिद्यार्थी नेता सुमन तिमल्सिनालाई बिना कारण, बिना पक्राउ पुर्जी, अपहरण शैलीमा आफुलाइ प्रहरी बताउने तर परिचय पत्र नदेखाउने समुहले अपहरण गरि ६५४२ नम्बरको गाडीमा लागेको अहिलेसम्म अबस्था अज्ञात रहेको भन्दै परिवारले खोजबिन गरिदिन अपिल गरेको छ | उनको
अवस्था यथाशीघ्र सार्वजनिक गरि तत्काल रिहाई गर्न  तिमिल्सिनाका परिवारले माग गरेकाछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार