राजनीति
विप्लव नेतृत्वको नेकपाकाे भातृ संगठन अखिल ( क्रान्तिकारी ) दाङले शैक्षिक संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेकाे छ ।
अखिल (क्रान्तिकारी ) दाङ को २३औं जिल्ला सम्मेलन ऐतिहासिक एवम् भब्य रूपमा सम्पन्न गर्न आ आफ्नो ठाउँ बाट महत्वपूर्ण सहयोग गर्नुहुने सबै धन्यवाद दिदै “ऐतिहासिक २३औं दाङ जिल्ला सम्मेलन ले लिएका केहि महत्वपूर्ण निर्णय हरु” सार्वजनिक गरेकाे हाे ।
अध्यक्ष अनिल केसिद्वारा हस्ताक्षरित बिज्ञाप्तिमा भनिएको छ बर्मान दलाल पुजीवादी शिक्षा मा रहेका सम्पुर्ण बिकृती बिसंगति हरु निजीकरण ब्यापारीकरण दलालिकरणका बिरुद्ध शसक्त रुपले संघर्ष बनाउने छाै । साथैै उनले यातायात मनाेरन्जन स्वास्थ्य उपचार लगायतका क्षेत्र मा सहुलियत का लागि आवश्यक पहल गर्ने भनिएकाेे छ ।
बिज्ञप्तीमा गैरकानुनी रुपले सन्चालन भएका शिक्षण संस्थाकाे खारेजि तथा दलाल शैक्षिक माफियकाे भण्डाफाेर गर्ने लगायतका निर्णय गरेकाे छ ।
हेर्नुस् बिज्ञप्ती