राजनीति
वि’प्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्वियु ( क्रा’न्तिकारी) लुम्विनी क्षेत्रीय समन्वय समितिले वर्तमान सरकार का’ण्डैकाण्डकाे द’लद’लमा फसेकाे भन्दै आ’क्राेश व्यक्त गरेकाे छ ।
क्रा’न्तिका’री लुम्बिनी क्षेत्रीय समन्वय समितिकाे आयोजनामा वर्तमान सरकार का प्रधानमन्त्री केेपी ओली सत्ताारूढ दल नेकपा का महासचिव का बिष्णु पाैडेल र निवर्तमान सञ्चार मन्त्री गाेकुल बास्काेटाकाे फाेटा पाेस्टर बनाइ बिभिन्न सरकारी कार्यालय स्कुल कलेज बजार चोक लगायत विभिन्न ठाँउहरुमा टासेकाे छ ।
प्रधानमन्त्री केपि ओलि मार्फत परिचालित बिष्णु पौडेल र गोकुल बास्कोटा ? भ्र’ष्टाचारी र जग्गा द’लाली का महानाइके हुन भन्ने सन्देश सहित फोटो सहितको पोष्टर टासेर भ्रष्टाचारि र जग्गा दलालको बि’रोध गरेको छ ।
क्रा’न्तिका’री ले वर्तमान सरकारका प्रधानमन्त्री केपी ओली नै द’लाल’ तथा भ्रष्टा’चारीहरुकाे संरक्षण गर्न लागि परेको भन्दै सांकेतिक बिराेध स्वरुप फाेटाे सहित शन्देस पठाएकाे हाे ।