logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लाेकसेवामा नाम निकाल्ने महत्त्वपूर्ण सुत्रहरु


  • राजनीति
  • बिहिबार, जेष्ठ १६ २०७६

  • तुलनात्मक रुपमा गाह्रो मानिए पनि लोकसेवा पास गर्न असम्भव छैन । लोकसेवामा सफल हुन सबैभन्दा पहिले आत्मविश्वास आवश्यक हुन्छ ।
  • लोकसेवामा सफल हुने सपना पूरा गर्न पठनपाठनको बानी सुधार्नुपर्छ । हजारौंको बीचबाट सफल हुन विद्यालय तथा विश्वविद्यालयमा केही सयको संख्यामा प्रतिस्पर्धा गर्नेगरी पढेको अध्ययनले पुग्दैन ।
  •  प्रतिस्पर्धीको संख्या, परीक्षाको समय, सुनिश्चित भविश्य आदिजस्ता विषय ख्याल गर्नुस् किनकी यसले तपाईंलाई दबाब र उर्जा दुवै दिन्छ ।
  •  सर्र पढ्ने होइन पढेका विषयमाथि ध्यान दिनुस् । मैले कति पढें भन्दा पनि कति बुझें भन्ने महत्वपूर्ण हुन्छ ।
  •  अध्ययनसँगै लेखनी, भाषाशैली, प्रविधि, अन्तर्वार्ता जस्ता विषयमा पनि पर्याप्त तयारी गर्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार