logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सर्वोच्च काे प्रश्न कर्मचारी बिज्ञापन किन रद्द नगर्ने ?


  • राजनीति
  • बुधबार, जेष्ठ २९ २०७६

सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापन किन रद्द नगर्ने भनेर लोक सेवा आयोगले सोधेको छ ।

रिट निवेदकले अन्तरिम आदेश माग गरेकाले यसबारे छलफल गर्न दुबै पक्षलाई ३ गते बोलाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार