logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लाेकसेवा आयाेग बुटवल शाखाकाे नतिजा सार्वजनिक ( हेर्नुस् रिजल्टसहित)


  • राजनीति
  • शनिबार, भाद्र २१ २०७६

लोकसेवा आयोगले गत असार ७ गते लिएको खरिदार तहको परीक्षाको नतिजा प्रकाशन सुरु गरेको छ । आयोगले शुक्रबारदेखि नतिजा प्रकाशन सुरु गरेको हो । यसैक्रममा शनिवार आयोगले हेटौडा केन्द्रको नतिजा निकालेको छ ।

गत असारमा भएको खरिदार तहको परीक्षा हेटौडा केन्द्रबाट प्रथम चरण उत्तीर्ण गरेका ३८१ जनाले द्वितीय चरणको लिखित परीक्षा दिएका थिए । जसमध्ये १९ जना उत्तीर्ण भएका छन् । आयोगले १४ जनाको संख्या माग गरेको थियो । लिखित परीक्षामा उत्तीर्ण हुनेहरुलाई कम्प्युटर सीप परीक्षण तथा अन्तवार्ताका लागि सूचना जारी गरेको छ । आयोगले आउदो असोज ६ र ७ गते कम्प्युटर सीप परिक्षण तथा अन्तर्वार्ताका लागि मिति तोकेको छ । अन्तर्वार्ता र कम्प्युटर सीप परिक्षण हेटौडा कार्यालयमै हुने पनि आयोगले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार