जनतालाई चर्को कर असुल गर्ने दलाल सरकार निजि कम्पनी एनसेल बाट ७२ अर्ब कर उठाउन नसकेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन र अखिल क्रान्तिकारीले प्रदर्शन गरेकाछन ।

राजधानी काठमाडौमा मगलबार प्रदर्शन गरेरेकाहुन । शान्तिबाटिका बाट शुरु भएको बिरोध प्रदर्शनमा नेकपाका नेता कार्यकताको उपस्थिति रहेको थियो भने उनिहरुले चर्का नारा लगाउदै एनसेललाइ कार्वाहीको माग समेत गरेका थिए ।